DigiNepal
लील बहादुर क्षेत्री
Bikashupadhyaya · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

लील बहादुर क्षेत्री

Leel Bahadur Kshetri

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लीलबहादुर क्षत्री नेपाली भाषाका साहित्यकार थिए। उनले लेखेको उपन्यास बसाइँ निकै चर्चित कृति हो। सन् १९३३ मार्च १ का दिन भारत, आसामको गुवाहटीमा जन्मिएका लीलबहादुर क्षत्रीको निधन ९२ वर्षको उमेरमा १३ मार्च २०२५ अर्थात् २०८१ फागुन २९ गते मरिखाली गुवाहाटीमा भयो । अर्थशास्त्रमा स्नातकोत्तर गरी प्राध्यापन गरेका क्षत्री नेपाली, बङ्गाली, हिन्दी र अङ्ग्रेजी साहित्यका अध्येता थिए । आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ कविता प्रकाशित गरी साहित्ययात्रा आरम्भ गरे ।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
लेखक wd

पुरस्कार wd

  • Sahitya Akademi Award (1987)

स्रोतहरू

  1. Wikipedia (English): Leel Bahadur Kshetri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लील बहादुर क्षेत्री · CC BY-SA 4.0
  3. Wikidata item Q19683495 · CC0 1.0
  4. Image: Lil Bahadur Chettri.jpg by Bikashupadhyaya (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लील बहादुर क्षेत्री". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/leel-bahadur-kshetri?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लील बहादुर क्षेत्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lil Bahadur Chettri.jpg — Bikashupadhyaya, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व