DigiNepal
मोहम्मद लालबाबु राउत
PANKAJ_DEO · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मोहम्मद लालबाबु राउत

Lalbabu Raut

मधेस प्रदेशकाे मुख्यमन्त्री

Read in English · हिंदी में पढ़ें

लालबाबु राउत नेपालको मधेश प्रदेशको पहिलो मुख्यमन्त्री हुन्। नेपालका सात सङ्घीय प्रदेशहरू मध्ये नेपालको मधेश प्रदेशबाट जनता समाजवादी पार्टी, नेपाल पार्टीबाट संसदीय दलका नेता समेत रहेका उनी नेपालको मुख्यमन्त्री बन्ने पहिलो र हालसम्मको एक मात्र मुस्लिम नेता हुन्। गैरसरकारी संस्थाका रूपमा वि.सं. २०५७ सालमा फोरम स्थापना कालदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रूपमा सघाएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पर्सा जिल्ला wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
सङ्घीय समाजवादी फोरम wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Lalbabu Raut · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मोहम्मद लालबाबु राउत · CC BY-SA 4.0
  3. Wikidata item Q48880401 · CC0 1.0
  4. Image: Md. Lal babu Raut.jpg by PANKAJ_DEO (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मोहम्मद लालबाबु राउत". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/lalbabu-raut?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोहम्मद लालबाबु राउत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Md. Lal babu Raut.jpg — PANKAJ_DEO, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व