DigiNepal
किम इल-सुंग
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

किम इल-सुंग

Kim Il Sung

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

किम इल-सु (अङ्ग्रेजी: Kim Il-sung, ; उत्तर कोरियाको स्थापना वर्ष सन् १९४८ देखि उनको मृत्यु वर्ष सन् १९९४ सम्म उत्तर कोरियाका नेता थिए । उनले सन् १९४८ देखि सन् १९७२ सम्म प्रमुखको पद तथा सन् १९७२ देखि सन् १९९४ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । सन् १९४५ मा जापानको शासन समाप्त भए पश्चात उनी शक्तिमा आएका थिए र उनले सन् १९५० मा दक्षिण कोरिया माथि आक्रमण गर्नको लागि स्वीकृति दिएका थिए । उनी २० औँ शताब्दिको राजवंश नभएको तर सबैभन्दा लामो समय देशको प्रमुखको रूपमा चलाउने व्यक्ति हुन्, उनले ४५ वर्षभन्दा बढी समय कार्यभार सम्हालेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Mangyŏngdae wd
निधन
wd
निधन स्थान
प्योङ्गयाङ्ग wd
नागरिकता
Korea under Japanese rule, सोवियत संघ wd
पेशा
राजनीतिज्ञ, लेखक, partisan, memoirist wd
राजनीतिक दल
Workers’ Party of Korea (देखि 10 अक्टोबर 1945), चिन कम्युनिष्ट पार्टी (देखि 1932) wd
शिक्षा
Jilin Yuwen High School, Mangyongdae Revolutionary School wd
जीवनसाथी
Kim Jong-suk, Kim Song-ae wd

सम्हालेका पदहरू wd

  • President of North Korea (28 डिसेम्बर 1972 – 8 जुलाई 1994)
  • Supreme Commander of the Korean People’s Army (4 जुलाई 1950 – 24 डिसेम्बर 1991)
  • General Secretary of the Workers' Party of Korea (30 जुन 1949 – 8 जुलाई 1994)
  • Premier of North Korea (9 सेप्टेम्बर 1948 – 28 डिसेम्बर 1972)
  • Supreme Leader of North Korea (9 सेप्टेम्बर 1948 – 8 जुलाई 1994)
  • member of the Supreme People's Assembly

पुरस्कार wd

  • Hero of the Republic (1953)
  • Hero of Labor (1958)
  • Order of Karl Marx
  • अगुस्तो सेसार सान्दिनो सम्मान
  • Order of Klement Gottwald (1987)
  • Order of the National Flag
  • Order of Freedom and Independence, 1st class (1953)
  • Order of Lenin (1972)
  • Order of the Red Banner (1945)
  • Jubilee Medal "In Commemoration of the 100th Anniversary of the Birth of Vladimir Ilyich Lenin" (1970)
  • Order of Sukhbaatar
  • Star of the Socialist Republic of Romania (1971)
  • Order of the Victory of Socialism (1987)
  • Order of José Martí (1986)
  • Order of Playa Girón (1987)

स्रोतहरू

  1. Wikipedia (English): Kim Il Sung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): किम इल-सुंग · CC BY-SA 4.0
  3. Wikidata item Q41117 · CC0 1.0
  4. Image: Kim Il-sung in 1950.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"किम इल-सुंग". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/kim-il-sung?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख किम इल-सुंग बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kim Il-sung in 1950.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व