
रोमन अब्रामोभिच
Roman Abramovich
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रोमन आर्काडाइभिच अब्रामोभिच रसियन अर्बपति हुनुका साथै लगानीकर्ता र राजनीतिज्ञ पनि हुन् । मिलहाउस एलएलसी नामक कम्पनी उनको व्यक्तिगत लगानीमा स्थापित कम्पनी हो । रसिया बाहिर भने उनले इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीका मालिकका रूपमा प्रसिद्धी कमाएका छन् । फोर्ब्स पत्रिकाका अनुसार 2014 मा उनी रसियाका पाँचौँ धनी र विश्वका 50 औँ धनी व्यक्तिका रूपमा अगाडि आएका छन् ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Governor of Chukotka Autonomous Okrug (17 डिसेम्बर 2000 – 3 जुलाई 2008)
- member of the State Duma (10 जनवरी 2000 – 17 डिसेम्बर 2000)
पुरस्कार wd
- Order of Honour (2006)
- Order of Friendship (2016)
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Roman Abramovich · CC BY-SA 4.0
- Wikipedia (Nepali): रोमन अब्रामोभिच · CC BY-SA 4.0
- Wikidata item Q171428 · CC0 1.0
- Image: Abramovich Chukotka (cropped).jpg by Marina Lystseva (GFDL 1.2)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रोमन अब्रामोभिच". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/roman-abramovich?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोमन अब्रामोभिच बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Abramovich Chukotka (cropped).jpg — Marina Lystseva, GFDL 1.2.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Aleksandr Skorobogatko
Zhores Alferov
Boris Nemtsov
Nikolai Ryzhkov
Sergey Mitrokhin
Makharbek Khadartsev