DigiNepal
किम जोङ उन
Владимир Смирнов / ТАСС · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

किम जोङ उन

Kim Jong Un

२०११ देखि उत्तर कोरियाका नेता

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

किम जोङ उन उत्तर कोरियाका प्रमुख नेता हुन् तथा सन् २०१२ देखि कोरियाको मजदुर पार्टीका नेता हुन् । किम किम जोङ् इल (१९४१–२०११) र को योङ हुई (१९५२–२००४) का दोस्रा सन्तान तथा उत्तर कोरिया स्थापना भएपछि का प्रथम नेता किम इल-सुङ का नाति हुन् ।. उत्तर कोरियाले जनवरी ८ मा राष्ट्रिय बिदा दिने गरेकाले उनको बर्थ–डे जनवरी ८ हो भन्ने अनुमान गरिएको छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Wonsan wd
नागरिकता
उत्तर कोरिया wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
Workers’ Party of Korea wd
शिक्षा
किम इल सुङ विश्वविद्यालय, Kim Il-sung Military University, Liebefeld-Steinhölzli State School wd
जीवनसाथी
रि सोल जु wd

सम्हालेका पदहरू wd

  • President of the State Affairs Commission (देखि 13 अप्रिल 2012)
  • General Secretary of the Workers' Party of Korea (देखि 11 अप्रिल 2012)
  • Supreme Commander of the Korean People’s Army (देखि 17 डिसेम्बर 2011)
  • Supreme Leader of North Korea (देखि 17 डिसेम्बर 2011)
  • member of the Supreme People's Assembly (9 अप्रिल 2009 – 11 अप्रिल 2019)
  • member of the Presidium of the Politburo of the Workers' Party of Korea

पुरस्कार wd

  • Jubilee Medal "75 Years of Victory in the Great Patriotic War 1941–1945" (2020)
  • Time 100 (2018)
  • Jubilee Medal "80 Years of Victory in the Great Patriotic War 1941–1945"

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Kim Jong Un · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): किम जोङ उन · CC BY-SA 4.0
  3. Wikidata item Q56226 · CC0 1.0
  4. Image: Kim Jong-un and Vladimir Putin (2023-09-13) 12 (cropped).jpg by Владимир Смирнов / ТАСС (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"किम जोङ उन". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/kim-jong-un?lang=ne. Retrieved 13 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख किम जोङ उन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kim Jong-un and Vladimir Putin (2023-09-13) 12 (cropped).jpg — Владимир Смирнов / ТАСС, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व