DigiNepal

केदारमान व्यथित

Kedar Man Vyathit

नेपाली कवि

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

केदारमान व्यथित नेपालका चर्चित साहित्यकार हुन्। यिनी नेपालका पूर्वमन्त्री पनि हुन्। यिनी वि. स‌ं. २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि वि. स‌ं. २०१९ चैत २० गते गठीत तुल्सी गिरीको मन्त्रीमण्डलमा मन्त्री भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बाँसबारी wd
निधन
wd
निधन स्थान
त्रिवि शिक्षण अस्पताल wd
नागरिकता
नेपाल wd
पेशा
कवि, राजनीतिज्ञ, civil servant wd

स्रोतहरू

  1. Wikipedia (English): Kedar Man Vyathit · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): केदारमान व्यथित · CC BY-SA 4.0
  3. Wikidata item Q12420570 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"केदारमान व्यथित". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/kedar-man-vyathit?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख केदारमान व्यथित बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व