
कर्ण लिम्बू एक नेपाली फुटबल खेलाडी हुन् । नेपाली घरेलु फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने लिम्बू हाल झापा ११बाट फुटबल खेल्ने गर्दछन्। भने उनी मैदानमा स्ट्राइकरका रूपमा उत्रने गर्द छन् । हाल सम्म नेपाली राष्ट्रिय टिमबाट मात्र तीनवटा खेल खेलेका उनी आफ्नो पोजिसनमा उत्कृष्ट खेलाडीहरू भएकाले आफू नियमित राष्ट्रिय टिममा पर्न नसकेको उनी बताउछन् । यस्तै उनमा एकपटक नेपालको जर्सि लगाएर साफ च्याम्पियनसिप खेल्ने ठूलो धोको रहेको समेत बताउदछन् ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- झापा जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- फुटबल खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Karna Limbu · CC BY-SA 4.0
- Wikipedia (Nepali): कर्ण लिम्बु · CC BY-SA 4.0
- Wikidata item Q19893144 · CC0 1.0
- Image: Portrait of Karna Limbu @SubasTheOne.jpg by SubasTheOne (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कर्ण लिम्बु". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/karna-limbu?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कर्ण लिम्बु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Portrait of Karna Limbu @SubasTheOne.jpg — SubasTheOne, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्