DigiNepal
करण सिंह
Fabienkhan · CC BY-SA 2.5
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

करण सिंह

Karan Singh

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

करण सिंह भारतीय राजनेता, लेखक र कूटनीतिज्ञ हुन् । उनी जम्मू र कश्मीरको महाराजा हरि सिंह र महारानी तारा देवीको प्रत्यक्ष उत्तराधिकारी (युवराज) को रूपमा जन्म डा. करण सिंहले १८ वर्षको उमेरमा राजनीतिक जीवनमा प्रवेश गरे र सन १९४९ मा प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको हस्तक्षेपमा उनको पिताले उनलाई राजप्रतिनिधि (रीजेन्ट) नियुक्त गरिदिए । यस पश्चात १८ वर्षसम्म राजप्रतिनिधि, निर्वाचित सदर-ए-रियासत र अन्तत: राज्यपालको पदहरूमा रहे।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Cannes wd
नागरिकता
भारत, ब्रिटिश राज wd
पेशा
राजनीतिज्ञ, diplomat, autobiographer, लेखक wd
राजनीतिक दल
भारतीय राष्ट्रिय काँग्रेस wd
शिक्षा
दिल्ली विश्वविद्यालय, कश्मीर विश्वविद्यालय, Presentation Convent High School, Sri Pratap College wd
आधिकारिक वेबसाइट
karansingh.com wd

सम्हालेका पदहरू wd

  • ambassador of India to the United States (1989–1990)
  • Governor of Jammu and Kashmir (30 मार्च 1965 – 15 मे 1967)
  • Member of the Lok Sabha
  • member of Rajya Sabha
  • Member of the 7th Lok Sabha

पुरस्कार wd

  • Padma Vibhushan in Public Affairs (2005)
  • Outstanding Parliamentarian Award (2011)
  • Banga Bibhushan (2011)

स्रोतहरू

  1. Wikipedia (English): Karan Singh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): करण सिंह · CC BY-SA 4.0
  3. Wikidata item Q1234662 · CC0 1.0
  4. Image: Dr-Karan-Singh-sept2009.jpg by Fabienkhan (CC BY-SA 2.5)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"करण सिंह". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/karan-singh?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख करण सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dr-Karan-Singh-sept2009.jpg — Fabienkhan, CC BY-SA 2.5.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व