
कमलमणि दीक्षित
Kamal Mani Dixit
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वाग्मती अञ्चल अन्तर्गत काठमाडौं गैरीधारामा जन्मिएका कमलमणि आचार्य दीक्षितको विधिपूर्वक राखिएको नाउँ मुकुन्दराज हो । साहित्यिक क्षेत्रमा चाहिै उनी कमल दीक्षित नामले बढी परिचित छन् । नेपाली भाषाका निबन्ध लेखक तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक दीक्षितले बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकोपाधि प्राप्त गरेका छन् । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन् :यस्तो पनि (२०१३) कालो अक्षर (२०१७) पर्खँदै बित्ला कि (२०२६) कागतीको सिरप (२०२६) भन्ने कुरा बुकी सुन उखान मिलेन ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Kamal Mani Dixit · CC BY-SA 4.0
- Wikipedia (Nepali): कमलमणि दीक्षित · CC BY-SA 4.0
- Wikidata item Q13179842 · CC0 1.0
- Image: Dada in London.jpg by Rupa joshi (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कमलमणि दीक्षित". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/kamal-mani-dixit?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी