DigiNepal
जोन टेलर
George Peter Alexander Healy · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जोन टेलर

John Tyler

अमेरिकाका दशैं रास्ट्रपति

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जोन टेलर अमेरिकाका दशौँ राष्ट्रपति हुन् । उनको जन्म सन् १७९० मार्च २९ मा भएको थियो । उनी सन् १८४१ अप्रिल ४ देखि सन् १८४५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । राष्ट्रपति विलियम हेनरी ह्यारिसनको निधन भएपछि टेलर राष्ट्रपति बनेका थिए । उनको निधन सन् १८६२ जनवरी १८ मा भयो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Greenway Plantation wd
निधन
wd
निधन स्थान
Richmond wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
राजनीतिज्ञ, अधिवक्ता, राजनेता, राज्यपाल wd
राजनीतिक दल
Whig Party (1834–1841), डेमोक्रेटिक पार्टी (1828–1834), Democratic-Republican Party (1811–1828) wd
शिक्षा
College of William & Mary wd
जीवनसाथी
Letitia Christian Tyler, Julia Gardiner Tyler wd

सम्हालेका पदहरू wd

  • अमेरिकाको राष्ट्रपति (4 अप्रिल 1841 – 4 मार्च 1845)
  • Vice President of the United States (4 मार्च 1841 – 4 अप्रिल 1841)
  • United States senator (4 मार्च 1835 – 29 फेब्रुअरी 1836)
  • United States senator (4 मार्च 1833 – 4 मार्च 1835)
  • United States senator (4 मार्च 1831 – 4 मार्च 1833)
  • United States senator (4 मार्च 1829 – 4 मार्च 1831)
  • United States senator (4 मार्च 1827 – 4 मार्च 1829)
  • Governor of Virginia (10 डिसेम्बर 1825 – 4 मार्च 1827)
  • United States representative (17 डिसेम्बर 1816 – 3 मार्च 1821)
  • member of the Virginia House of Delegates (1811–1816)

स्रोतहरू

  1. Wikipedia (English): John Tyler · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जोन टेलर · CC BY-SA 4.0
  3. Wikidata item Q11881 · CC0 1.0
  4. Image: Tyler, John, by Healy (1842, NPG 2019 13) (cropped).jpg by George Peter Alexander Healy (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जोन टेलर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/john-tyler?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जोन टेलर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tyler, John, by Healy (1842, NPG 2019 13) (cropped).jpg — George Peter Alexander Healy, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व