DigiNepal
झुमा लिम्बू
RatopatiTV · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

झुमा लिम्बू

Jhuma Limbu

नेपाली संगीतकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

झुमा लिम्बू नेपाली सङ्गीतकार र लोक सङ्गीत अनुसन्धानकर्ता हुन्। उनी नेपाली लोक सङ्गीतमा सक्रिय अनुसन्धानकर्ता हुन् । उनले धेरै एल्बमहरू निकालिसकेकी छिन् । उनले लिम्बु धार्मिक ग्रन्थ मुन्धुमको अडियो संस्करण पनि जारी गरिन् । उनले नेपाली राष्ट्रिय गान रचना गर्ने प्रख्यात नेपाली सङ्गीतकार अम्बर गुरुङसँग तालिम लिएकी छिन्।

मुख्य तथ्यहरू

जन्मस्थान
ढुंगेसांघु wd
नागरिकता
नेपाल wd
पेशा
संगीतकार, अनुसन्धानकर्ता wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube wd

स्रोतहरू

  1. Wikipedia (English): Jhuma Limbu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): झुमा लिम्बू · CC BY-SA 4.0
  3. Wikidata item Q110876614 · CC0 1.0
  4. Image: Jhuma Limbu.jpg by RatopatiTV (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"झुमा लिम्बू". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/jhuma-limbu?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख झुमा लिम्बू बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jhuma Limbu.jpg — RatopatiTV, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व