
डा. जगदीश चन्द्र बोस
Jagadish Chandra Bose
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डा. (सर) जगदीश चन्द्र बसु भारतका प्रसिद्ध वैज्ञानिक हुन् जसलाई भौतिकी, जीवविज्ञान, वनस्पतिविज्ञान तथा पुरातत्वको गहिरो ज्ञान थियो। यिनी पहिलो वैज्ञानिक थिए जसले रेडियो र सूक्ष्म तरङ्गहरूको प्रकाशिकीमा कार्य गरे। वनस्पति विज्ञानमा यीनले कयौँ महत्त्वपूर्ण खोजेहरू गरे। साथ साथै यिनी भारतका पहिला वैज्ञानिक शोधकर्त्ता पनि थिए। यिनी भारतको पहिलो वैज्ञानिक थिए जसले अमेरीकी पेटेंट प्राप्त गरे। यिनलाई रेडियो विज्ञानका पिता मानिन्छ । उनी विज्ञानकथाहरू पनि लेख्ने गर्थे ,र यिनलाई बङ्गाली विज्ञानकथा-साहित्यको पिता भनेर मानिन्छ ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Bikrampur wd
- निधन
- wd
- निधन स्थान
- Giridih wd
- नागरिकता
- ब्रिटिश राज wd
- पेशा
- botanist, university teacher, भौतिकशास्त्री, archaeologist, लेखक, रसायनशास्त्री wd
- शिक्षा
- Christ's College, University College London, St. Xavier's College, Kolkata, Hare School, University of London, St. Xavier's Collegiate School, Dhaka Collegiate School, Mymensingh Zilla School wd
- जीवनसाथी
- Abala Bose wd
पुरस्कार wd
- Fellow of the Royal Society
- Companion of the Order of the Indian Empire (1903)
- Companion of the Order of the Star of India (1912)
- honorary doctor of the University of Calcutta
- Knight Bachelor
स्रोतहरू
- Wikipedia (English): Jagadish Chandra Bose · CC BY-SA 4.0
- Wikipedia (Nepali): डा. जगदीश चन्द्र बोस · CC BY-SA 4.0
- Wikidata item Q314267 · CC0 1.0
- Image: J.C.Bose.JPG by The Birth Centenary Committee, printed by P.C. Ray (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डा. जगदीश चन्द्र बोस". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/jagadish-chandra-bose?lang=ne. Retrieved 11 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
श्रीनिवास रामानुजन्
चन्द्रशेखर वेङ्कट रामन
Homi J. Bhabha
अल्बर्ट आइन्स्टाइन
मारिया क्युरी
अइज्याक न्युटन
चार्ल्स डार्विन
निकोला टेस्ला
ग्यालिलियो ग्यालिली
एडा लभलेस
Alan Turing
रोजालिन् फ्रेन्क्लिन