
ग्यालिलियो ग्यालिली
Galileo Galilei
अन्तरीक्षयात्री (१५६४-१६४२)
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ग्यालिलियो ग्यालिली ,लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीका भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्री र दार्शनिक थिए जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्म (Copernicanism)को लागि सहयोग गरेका थिए । ग्यालिलियोलाई "आधुनिक अवलोकन खगोल विज्ञानका पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञानको पिता" र "आधुनिक विज्ञानका पिता" जस्ता नामले चिनिन्छ ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- International Space Hall of Fame (1991)
स्रोतहरू
- Wikipedia (English): Galileo Galilei · CC BY-SA 4.0
- Wikipedia (Nepali): ग्यालिलियो ग्यालिली · CC BY-SA 4.0
- Wikidata item Q307 · CC0 1.0
- Image: Galileo Galilei (1564-1642) RMG BHC2700.tiff by Justus Sustermans (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ग्यालिलियो ग्यालिली". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/galileo-galilei?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अल्बर्ट आइन्स्टाइन
मारिया क्युरी
अइज्याक न्युटन
चार्ल्स डार्विन
निकोला टेस्ला
एडा लभलेस
Alan Turing
रोजालिन् फ्रेन्क्लिन
स्टीफन हकिंग
Richard Feynman
लोइस पास्चर
अलेक्जेन्डर फ्लेमिङ