DigiNepal
लोइस पास्चर
Paul Nadar · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

लोइस पास्चर

Louis Pasteur

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लुई पास्चर (जन्म २७ डिसेम्बर १८२२ - मृत्यु २८ सेप्टेम्बर १८९५) मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्|

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Dole wd
निधन
wd
निधन स्थान
Castle of Villeneuve-l'Étang wd
नागरिकता
फ्रान्स wd
पेशा
microbiologist, रसायनशास्त्री, university teacher, biochemist, agronomist, biologist wd
शिक्षा
École Normale Supérieure, Lycée Saint-Louis, University of Paris, Conservatoire national des Arts et Métiers wd
जीवनसाथी
Marie Pasteur wd

सम्हालेका पदहरू wd

  • Member of the Académie française (8 डिसेम्बर 1881 – 28 सेप्टेम्बर 1895)

पुरस्कार wd

  • Grand Cross of the Legion of Honour (1868)
  • Leeuwenhoek Medal (1895)
  • कोप्लेय मेडल (1874)
  • Rumford Medal (1856)
  • Knight of the Order of Agricultural Merit (1883)
  • Order of Saint Anna, 1st class
  • National Inventors Hall of Fame (1978)
  • Imperial Order of the Rose (1873)
  • Jecker Prize (1861)
  • Albert Medal (1882)
  • Concours général
  • Order of the Medjidie (1886)
  • Order of Saint Anna, 1st class with diamonds
  • Foreign Member of the Royal Society (1869)
  • Bressa Prize (1883)

परिचय

रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमता र क्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|

स्रोतहरू

  1. Wikipedia (English): Louis Pasteur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लोइस पास्चर · CC BY-SA 4.0
  3. Wikidata item Q529 · CC0 1.0
  4. Image: Louis Pasteur, foto av Paul Nadar, Crisco edit.jpg by Paul Nadar (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लोइस पास्चर". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/louis-pasteur?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लोइस पास्चर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Louis Pasteur, foto av Paul Nadar, Crisco edit.jpg — Paul Nadar, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व