DigiNepal
मारिया क्युरी
Henri Manuel · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मारिया क्युरी

Marie Curie

Read in English · हिंदी में पढ़ें

मारी क्युरी, Maria Salomea Skłodowska-Curie (; फ्रान्सेली: [kyʁi]; एउटा विख्यात भौतिकविद तथा रसायनशास्त्री थिइन । उनले रेडियम तत्व पत्ता लगाएकी थिइन् । विज्ञानको दुई शाखामा मा नोबेल पुरस्कारबाट सम्मानित हुने पहिलो वैज्ञानिक हुन । वैज्ञानिक आमा मेरीका दुबै छोरीहरूले पनि नोबल पुरस्कार प्राप्त गरेका थिए। जेठी छोरी आइरीन लाई १९३५मा रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त भएको थियो भने कान्छी छोरी ईव लाई १९६५मा शान्तिको लागि नोबेल पुरस्कार जितेकि थिइन। म्याडम क्युरी आधुनिक विज्ञान जगत्लाई महत्त्वपूर्ण योगदान दिएर गौरवमय स्थान राख्न सफल साधिका हुन्। एउटै वंशमा पहिलो र दोस्रो पुस्ताका गरी पाँच जना सदस्यले नोबेल पुरस्कार भित्र्याउन सक्नु विश्वकै लागि उदाहरण भएको छ। आफ्नो जीवनकालमा म्याडम क्युरी दुईपटक नोबेल पुरस्कारबाट विभूषित भइन् भने यिनका पति पियरे क्युरी,छोरी इरेने क्युरी एवम् ज्वाई फ्रैकरिक जुलियटले पनि नोबेल पुरस्कारबाट विभूषित हुने अवसर पाए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Freta Street wd
निधन
wd
निधन स्थान
Sancellemoz wd
नागरिकता
रूसी साम्राज्य, फ्रान्स wd
पेशा
भौतिकशास्त्री, रसायनशास्त्री, university teacher wd
शिक्षा
Science Faculty of Paris, Flying University, University of Paris, 10th Secondary School named after Queen Jadwiga in Warsaw, University of Paris wd

सम्हालेका पदहरू wd

  • professor

पुरस्कार wd

  • रसायन शास्त्रमा नोबेल पुरस्कार (1911)
  • भौतिक शास्त्रमा नोबेल पुरस्कार (1903)
  • Willard Gibbs Award (1921)
  • honorary doctor of the Jagiellonian University of Krakow
  • John Scott Award (1921)
  • Elliott Cresson Medal (1909)
  • Davy Medal (1903)
  • Matteucci Medal (1904)
  • Actonian Prize (1907)
  • Albert Medal (1910)
  • prix Gegner (1898)
  • Benjamin Franklin Medal (1921)
  • Order of the White Eagle
  • Cameron Prize of the University of Edinburgh
  • Knight of the Legion of Honour

स्रोतहरू

  1. Wikipedia (English): Marie Curie · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मारिया क्युरी · CC BY-SA 4.0
  3. Wikidata item Q7186 · CC0 1.0
  4. Image: Marie Curie c. 1920s.jpg by Henri Manuel (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मारिया क्युरी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/marie-curie?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मारिया क्युरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Marie Curie c. 1920s.jpg — Henri Manuel, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व