DigiNepal
ईश्वर पोखरेल
Deepak Mishra · CC BY 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

ईश्वर पोखरेल

Ishwar Pokhrel

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ईश्वर पोखरेल नेपालका रक्षा मन्त्री हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी को सचिवालय सदस्य पनि हुन्। उनी नेकपा एमालेका महासचिव समेत बनेका थिए। सन् १९९८ मा उनी नेकपा एमालेका केन्द्रिय सदस्यमा मनोनित भएका थिए। त्यस्तै, सन् २००४ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। सन् २००९ मा नेकपा एमाले महासचिव झलनाथ खनाल नयाँ सर्वोच्च पद अध्यक्षमा नियुक्त बनेपछि उनी नेकपा एमालेका महासचिव भएका थिए। उनले दोस्रो संविधानसभाको चुनावमा काठमाडौँ-५बाट उठेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
माम्खा wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
आधिकारिक वेबसाइट
ishwarpokhrel.com wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Ishwar Pokhrel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ईश्वर पोखरेल · CC BY-SA 4.0
  3. Wikidata item Q16866447 · CC0 1.0
  4. Image: Ishwar Pokhrel, portrait.jpg by Deepak Mishra (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ईश्वर पोखरेल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/ishwar-pokhrel?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ईश्वर पोखरेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ishwar Pokhrel, portrait.jpg — Deepak Mishra, CC BY 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व