DigiNepal

हर्क गुरुङ

Harka Gurung

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

डा हर्क गुरुङ्ग भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष थिए। उत्तरी लमजुङको बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रमसंवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो। भुलभुले गाउँ विकास समिति वडा नं. ५ ताङ्लिचोक घर भएका बुवा पारसै गुरुङ्ग र माता मैँस्यो गुरुङ्गको कोखबाट ठूल्कान्छा छोराको रूपमा जन्मेका थिए। बाबुको पछि लागेर लाहुर छिरेका उनले nachera एडीनवरा विश्वविद्यालय वेलायतबाट डिप्लोमा र भबिस्यबाणी सालमा भुगोल विषयमा पीएचडी गरी डाक्टरेट पास गर्ने पहिलो नेपाली बने। लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ्ग नेपाल भौगोलिक समाजमा स्थापनादेखि नै सकृय थिए। विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर र्फकने क्रममा डा. हर्क गुरुङ्ग चढेको हेलिकप्टर २०६३ असोज ७ गते दुर्घटना भएको थियो। ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङ्गसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्नो ज्यान गुमाए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
Ghunsa wd
नागरिकता
नेपाल wd
पेशा
anthropologist, राजनीतिज्ञ, लेखक, social scientist, geographer wd
शिक्षा
University of Edinburgh wd

स्रोतहरू

  1. Wikipedia (English): Harka Gurung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हर्क गुरुङ · CC BY-SA 4.0
  3. Wikidata item Q13187438 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हर्क गुरुङ". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/harka-gurung?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हर्क गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व