DigiNepal

हरिकृष्ण कार्की

Hari Krishna Karki

Read in English · हिंदी में पढ़ें

हरिकृष्ण कार्की नेपालका एक न्यायाधीश, नेपाल राज्यका पूर्वमहान्यायाधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हुन् । हाल उनी नेपालको सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश छन्। बीचैमा आकस्मिक कारण नपरेमा उनले २०८० भदौ १४ सम्म सर्वोच्चमा न्याय सम्पादन गर्न पाउनेछन् ।

मुख्य तथ्यहरू

जन्म
wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Hari Krishna Karki · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हरिकृष्ण कार्की · CC BY-SA 4.0
  3. Wikidata item Q60677514 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हरिकृष्ण कार्की". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/hari-krishna-karki?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हरिकृष्ण कार्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व