ज्ञानबहादुर याक्थुम्बा
Gyan Bahadur Yakthumba
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ज्ञानबहादुर याक्थुम्बा नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् । उनले प्रहरीमा भर्ना सेनाको मेजर पदबाट गरेका थिए र पछि नर शम्शेर जबरापश्चात २०१० माघ २८ मा उनी प्रहरी महानिरीक्षक भए । त्यस पश्चात बर्माका लागि नेपाली राजदूत भएका थिए । उनी स्वतन्त्रता सेनानी, मानव अधिकारको प्रवक्ता, गरिबजनको नायकका रूपमा स्थापित भएका थिए ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Gyan Bahadur Yakthumba · CC BY-SA 4.0
- Wikipedia (Nepali): ज्ञानबहादुर याक्थुम्बा · CC BY-SA 4.0
- Wikidata item Q16866352 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ज्ञानबहादुर याक्थुम्बा". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/gyan-bahadur-yakthumba?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ज्ञानबहादुर याक्थुम्बा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ