गेहेन्द्र बहादुर राजभण्डारी
Gehendra Bahadur Rajbhandari
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गेहेन्द्र बहादुर राजभण्डारी एक वर्षसम्म नेपालको प्रथम मन्त्री हुने एकमात्र व्यक्ति हुन्। राजा महेन्द्रले कीर्तिनिधि बिष्टको सरकार हटाई यिनलाई २०२६ चैत ३१ देखि प्रथम मन्त्री बनाएका थिए। यिनले २०२८ वैशाख १ सम्म प्रथम मन्त्रीको रूपमा रही प्रधानमन्त्री सरहको काम गरे। दूरदर्शी व्यक्ति, सन् १९५१ देखि १९६१ सम्म स्वास्थ्य मन्त्रालयमा सहसचिव र सचिव, स्थानीय स्वशासन, शिक्षा क्षेत्रमा अग्रगामी, आदर्श कन्या निकेतन, मच्छिन्द्र हाई स्कूल (लगनखेल) बोर्ड सदस्य, पाटन, महेन्द्र रत्न कलेज र त्रिभुवन विश्वविद्यालय, नेपाल कमर्स कलेज को संस्थापक प्रिन्सिपलको रूपमा स्थापित, राजनीतिमा संलग्न र गृह, सूचना, परराष्ट्र, शिक्षा, स्वास्थ्य, रक्षा, दरबार, र वित्त (1970-1971) पछि बङ्गलादेशका लागि नेपाली राजदूत बने ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Gehendra Bahadur Rajbhandari · CC BY-SA 4.0
- Wikipedia (Nepali): गेहेन्द्र बहादुर राजभण्डारी · CC BY-SA 4.0
- Wikidata item Q740352 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गेहेन्द्र बहादुर राजभण्डारी". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/gehendra-bahadur-rajbhandari?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ