
गजराज मिश्र
Gajraj Mishra
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राजगुरु गजराज मिश्र नेपालको राजनीतिज्ञ, राजदूत, तथा शाह वंशका राजगुरु थिए । उनी राजा प्रतापसिंह शाह र राजकुमार बहादुर शाहका गुरु थिए । उनी बनारसमा कार्यरत नेपाली राजदूत थिए। छिमेकी भारतका राजनीतिक गतिविधिबाट सजग रहने उद्देश्यअनुसार राजा पृथ्वीनारायण शाहले पण्डित गजराज मिश्रलाई स्थायी बनारसमै राख्दै आएका थिए। सन् १८१६ मार्च ४ का दिन नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बिच भएको सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने मध्ये गजराज मिश्र एक थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Gajraj Mishra · CC BY-SA 4.0
- Wikipedia (Nepali): गजराज मिश्र · CC BY-SA 4.0
- Wikidata item Q78266367 · CC0 1.0
- Image: 124583 magini maanit park kibbutz maanit PikiWiki Israel.jpg by זאב שטיין (CC BY 2.5)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गजराज मिश्र". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/gajraj-mishra?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ