DigiNepal

गजेन्द्रनारायण सिंह

Gajendra Narayan Singh

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

गजेन्द्रनारायण सिंह नेपालका राजनीतिज्ञ थिए। उनी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष थिए।उनको जन्म सप्तरी जिल्लामा भएको थियो।उहाँ मधेशको समस्या लिएर धेरै चिन्तित हनुहुन्थो।जीवन भरि उहाँ राजनिती नै गर्नु भयो।मधेशको मशिहा भनेर पनि उहाँ चिनिन्छ।नेपाल परिवर्तनमा भएको आन्दोलनमा उहाँ सक्रिय हुनुहुन्थो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कोइलाडी wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल सद्भावना पार्टी wd

स्रोतहरू

  1. Wikipedia (English): Gajendra Narayan Singh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गजेन्द्रनारायण सिंह · CC BY-SA 4.0
  3. Wikidata item Q5517580 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गजेन्द्रनारायण सिंह". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/gajendra-narayan-singh?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गजेन्द्रनारायण सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व