
डोरमणि पौडेल
Dormani Poudel
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डोरमणी पौडेल नेपालको प्रदेश नं. ३का प्रथम मुख्यमन्त्री हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका थिए । मायानाथ र कुलकुमारी दम्पत्तिका सुपत्र पौडेलले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेका उनले २०३२ सालदेखि १० वर्ष शिक्षण गरेका थिए ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Dormani Poudel · CC BY-SA 4.0
- Wikipedia (Nepali): डोरमणि पौडेल · CC BY-SA 4.0
- Wikidata item Q50810410 · CC0 1.0
- Image: Dormani Paudel.jpg by Kritagya123 (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डोरमणि पौडेल". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/dormani-poudel?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख डोरमणि पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dormani Paudel.jpg — Kritagya123, CC0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ