देबेन्द्र थापा, जसलाई देविन्द थापा पनि भनिन्छ, एक नेपाली-भारतीय पूर्व पेशेवर बक्सर हुन् जसले १९९८ देखि २००६ सम्म प्रतिस्पर्धा गरेका थिए। उनले सन् २००१ मा WBC-NABF सुपर फ्लाईवेट शीर्षक र २००३ मा WBC-NABF सुपर ब्यान्टमवेट शीर्षकको लागि दुई पटक चुनौती दिए। एक एमेच्योरको रूपमा, उनको सन् १९९६ ग्रीष्मकालीन ओलम्पिकमा पुरुषहरूको लाइट फ्लाईवेट प्रतियोगितामा भारतको लागि प्रतिस्पर्धा गरे। उनले सन् १९९५ को दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- स्याङ्जा जिल्ला wd
- नागरिकता
- भारत wd
- पेशा
- boxer wd
स्रोतहरू
- Wikipedia (English): Debendra Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): देवेन्द्र थापा · CC BY-SA 4.0
- Wikidata item Q20030875 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देवेन्द्र थापा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/debendra-thapa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख देवेन्द्र थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्