DigiNepal

कृष्ण अविरल

कृष्ण अविरल

नेपाली भाषाका साहित्यकार हुन्

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कृष्ण अविरल नेपाली भाषाका साहित्यकार हुन् । यिनी उपन्यास र कथा विधामा कलम चलाउन रूचाउँछन्। उनका 'रक्तकुण्ड', 'रक्तबीज', 'जल्लादको मन', 'लालचुडी', 'नम्रता, 'छलीयुग' आदि उपन्यास तथा 'शाहवंशको शल्यक्रिया', 'फेल हुने केटो', 'करिया' आदि कृति प्रकाशित छन् । उनी स्थापित गीतकार पनि हुन् ।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): कृष्ण अविरल · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कृष्ण अविरल · CC BY-SA 4.0
  3. Wikidata item Q139493857 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कृष्ण अविरल". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q139493857?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कृष्ण अविरल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व