प्रकाश बहादुर देउवा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ बाट प्रदेश सभा (२) मा विजयी भएका नेपाली राजनीतिज्ञ हुन् । अभिलेखिकरण २०२३-०२-२१ वेब्याक मेसिन सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार देउवा ९ हजार ५ सय ९१ मतले विजयी भएका थिए देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३ सय ५१ मत प्राप्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाका भतिजा हुन् ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- कञ्चनपुर जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ wd
- राजनीतिक दल
- नेपाली काँग्रेस wd
स्रोतहरू
- Wikipedia (English): प्रकाश बहादुर देउवा · CC BY-SA 4.0
- Wikipedia (Nepali): प्रकाश बहादुर देउवा · CC BY-SA 4.0
- Wikidata item Q131837064 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"प्रकाश बहादुर देउवा". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q131837064?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रकाश बहादुर देउवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्