DigiNepal

वीरभद्र थापा

Bir Bhadra Thapa

नेपाली काजी एवम् जेठाबुढा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

काजी वीरभद्र थापा नेपाल एकीकरणमा भाग लिने सैनिक अधिकारी थिए । कीर्तिपुरको युद्धमा उनले दलमर्दन शाह, दलजित शाह, कालु पाण्डे र तुलाराम पाण्डेसँगै भाग लिएका थिए । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा बाधा पुर्याउन अङ्ग्रेज सिन्धुलीगढी आएका थिए । ढुङ्ग्रेबाँसमा युद्धको नेतृत्व वीरभद्रले गरेका थिए । उनी नुवाकोटको युद्धमा भाग लिने अग्रज भारदार मध्ये एक हुन् ।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल, गोरखा राज्य wd
पेशा
राजनीतिज्ञ, courtier, military officer wd

स्रोतहरू

  1. Wikipedia (English): Bir Bhadra Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वीरभद्र थापा · CC BY-SA 4.0
  3. Wikidata item Q29051507 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वीरभद्र थापा". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/bir-bhadra-thapa?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वीरभद्र थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व