
विन्दा पाण्डे एक नेपाली महिला राजनीतिज्ञ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी को प्रतिनिधित्व गर्दै नेपालको पहिलो संविधान सभा तथा नेपालको पहिलो सङ्घीय संसदको सदस्य थिइन्। उनी सन् २००४ देखि सन् २००८ मा नेपाल ट्रेड युनियन महासङ्घको उपमहासचिव थिइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Binda Pandey · CC BY-SA 4.0
- Wikipedia (Nepali): बिन्दा पाण्डे · CC BY-SA 4.0
- Wikidata item Q27991297 · CC0 1.0
- Image: Binda pandey.jpg by http://dds.ait.ac.th (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बिन्दा पाण्डे". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/binda-pandey?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिन्दा पाण्डे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Binda pandey.jpg — http://dds.ait.ac.th, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्