DigiNepal

बिमल प्रसाद श्रीवास्तव

Bimal Prasad Shrivastav

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बिमल प्रसाद श्रीवास्तव एक नेपाली राजनीतिज्ञ हुन्। उनी वि.सं. २०७८ असार १० मा नेपाल सरकारको श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रीको रूपमा नेपालको इतिहासमा सबैभन्दा छोटो कार्यकाल, १८ दिनको लागि नेपाल सरकारको मन्त्रीको रूपमा सेवा गरेका थिए। नेपालको सर्वोच्च अदालतले वि.सं. २०७८ असार २८ मा गरेको निर्णयको आधारमा उनलाई पदबाट हटाइएको थियो। उनी प्रतिनिधि सभा निर्वाचन, २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमको उम्मेदवारको रूपमा पर्सा २ निर्वाचन क्षेत्रबाट विजयी भएर नेपालको पहिलो सङ्घीय संसदको सदस्य बनेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
वीरगंज wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
लोकतान्त्रिक समाजवादी पार्टी wd

स्रोतहरू

  1. Wikipedia (English): Bimal Prasad Shrivastav · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बिमल प्रसाद श्रीवास्तव · CC BY-SA 4.0
  3. Wikidata item Q59726402 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बिमल प्रसाद श्रीवास्तव". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/bimal-prasad-shrivastav?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिमल प्रसाद श्रीवास्तव बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व