बसन्त बस्नेत
Basanta Basnet
नेपाली पत्रकार तथा लेखक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बसन्त बस्नेत एक नेपाली पत्रकार र लेखक हुन्। उनी अनलाइनखबर, अनलाइन समाचार पोर्टलका सम्पादक हुन्। उनले शिलापत्रबाट राजीनामा दिएर सन् २०२२ जुलाई १७ देखि अनलाइनखबरमा काम गर्न थालेका हुन्। यसअघि उनले कान्तिपुर राष्ट्रिय दैनिकमा राजनीतिक संवाददाताका रूपमा काम गरेका थिए। उनी नेपाल पत्रिकाका सम्पादक पनि थिए जुन कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने गर्दथ्यो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Basanta Basnet · CC BY-SA 4.0
- Wikipedia (Nepali): बसन्त बस्नेत · CC BY-SA 4.0
- Wikidata item Q110693405 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बसन्त बस्नेत". DigiNepal. Last updated 16 October 2026. https://diginpl.com/people/basanta-basnet?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बसन्त बस्नेत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी