DigiNepal
आरजू देउवा
US Embassy Kathmandu · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

आरजू देउवा

Arzo Rana Deuba

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आरजुराणा देउवा एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाल सरकारकी पूर्व परराष्ट्र मन्त्री हुन्। उनले अगस्ट २०२३ देखि जुलाई २०२४ सम्म कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको रूपमा कार्य गरेकी थिइन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, psychologist wd

स्रोतहरू

  1. Wikipedia (English): Arzo Rana Deuba · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आरजू देउवा · CC BY-SA 4.0
  3. Wikidata item Q4802761 · CC0 1.0
  4. Image: Arzu Rana Deuba summit address (profile).jpg by US Embassy Kathmandu (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आरजू देउवा". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/arzo-rana-deuba?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आरजू देउवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Arzu Rana Deuba summit address (profile).jpg — US Embassy Kathmandu, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व