अनु लामा एक नेपाली फुटबल खेलाडी हुन् । उनी वर्तमान नेपाली टिमकी कप्तान र एपीएफ क्लबकि अग्रपंक्तिबाट खेल्ने गरेकी छिन्। अनु लामा अन्तरराष्ट्रिय खेलमा नेपालीको लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छिन्। उनको नाममा ३० अन्तरराष्ट्रिय गोल रहेको छ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- मकवानपुर जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- फुटबल खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Anu Lama · CC BY-SA 4.0
- Wikipedia (Nepali): अनु लामा · CC BY-SA 4.0
- Wikidata item Q19594161 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अनु लामा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/anu-lama?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अनु लामा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्