DigiNepal

अमृता देवी अग्रहरी

Amrita Agrahari

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अमृता अग्रहरी एक नेपाली महिला राजनीतिज्ञ र पूर्व सङ्घीय सांसद हुन्। वि.सं. २०५८ सालमा उनी राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य भएकी थिइन्। उनी राष्ट्रिय जनता पार्टी नेपालको सामानुपातिक सूचीमा पर्दै आदिवासी जनजाति समूहबाट नेपालको पहिलो सङ्घीय संसदको सदस्य भएकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल सद्भावना पार्टी wd

स्रोतहरू

  1. Wikipedia (English): Amrita Agrahari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अमृता देवी अग्रहरी · CC BY-SA 4.0
  3. Wikidata item Q4748665 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अमृता देवी अग्रहरी". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/amrita-agrahari?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमृता देवी अग्रहरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व