DigiNepal
अमर न्यौपाने
दीपक कथित · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अमर न्यौपाने

Amar Neupane

नेपाली साहित्यकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अमर न्यौपाने एक प्रख्यात नेपाली साहित्यकार हुन्। आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्। उनको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उनले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनको वि.सं. २०६८ मा प्रकाशित सेतो धरती उपन्यासले वि.सं. २०६८ को मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो। उनले वि.सं. २०७२ मा शिक्षासम्बन्धी उपन्यास करोडौँ कस्तुरी प्रकाशनमा ल्याएका थिए। उनले आफ्नो पछिल्लो कृति गुलाबी उमेर वि.सं. २०७६ मा प्रकाशित गरेका थिए। उनको यो उपन्यास किशोरीको मनोविज्ञानमा आधारित कृति हो। कसरी किशोरीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ र कसरी उनीहरूको शरीर र व्यवहारमा परिवर्तन हुँदै जान्छ भन्ने कुरा उनले यस पुस्तकमा लेखेका छन्। उनले यस उमेर समूहलाई गुलाबी उमेर भनेर नामाङ्कन समेत गरेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd

पुरस्कार wd

  • मदन पुरस्कार (2011)

स्रोतहरू

  1. Wikipedia (English): Amar Neupane · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अमर न्यौपाने · CC BY-SA 4.0
  3. Wikidata item Q16257993 · CC0 1.0
  4. Image: गुलाबी उमेरको विमोचनमा अमर न्यौपाने.jpg by दीपक कथित (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अमर न्यौपाने". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/amar-neupane?lang=ne. Retrieved 14 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमर न्यौपाने बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: गुलाबी उमेरको विमोचनमा अमर न्यौपाने.jpg — दीपक कथित, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व