
एबिगेल जोनसन
Abigail Johnson
अमेरिकी महिला व्यावसायी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
एबिगेल पियरपोन्ट जोनसन एक अमेरिकी अरबपति व्यवसायी हुन्। सन् २०१४ देखि उनी अमेरिकी लगानी संस्था फिडेलिटी इन्भेस्टमेन्ट (एफएमआर)को अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत तथा यसको अन्तर्राष्ट्रिय भगिनी संस्था फिडेलिटी इन्टरनेसनल (एफआइएल)को अध्यक्षको रूपमा कार्यरत रहेकी छिन्। फिडेलिटी उनका हजुरबुबा एडवर्ड सी जोनसन द्वितीयले स्थापना गरेका थिए। उनको बुबा एडवर्ड सी 'नेड' जोनसन तृतीय एफएमआरको आजिवन अध्यक्षको रूपमा रहेका छन्। सन् २०१३ को मार्चमा, जोनसन परिवारको कम्पनीमा ४९% तथा जोनसनको आफ्नो २४.५% को स्वामित्व रहेको थियो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- president (देखि 2014)
स्रोतहरू
- Wikipedia (English): Abigail Johnson · CC BY-SA 4.0
- Wikipedia (Nepali): एबिगेल जोनसन · CC BY-SA 4.0
- Wikidata item Q321125 · CC0 1.0
- Image: Abigail Johnson at Village Global (cropped).jpg by Village Global (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"एबिगेल जोनसन". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/abigail-johnson?lang=ne. Retrieved 6 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डोनाल्ड ट्रम्प
रोनाल्ड रेगन
अब्राहम लिंकन
जर्ज डब्लू बुस
कमाल अतातुर्क
फ्र्याङ्कलिन डी. रूजबेल्ट