DigiNepal

अभिषेक रिजाल

Abhishek Rijal

नेपाली फुटबल खेलाडी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अभिषेख रिजाल एक नेपाली फुटबल खेलाडी हुन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । उनी नेपाल राष्ट्रिय फुटबल टिमका समेत एक महत्त्वपूर्ण सदस्य हुन् । अभिषेख नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Abhishek Rijal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अभिषेक रिजाल · CC BY-SA 4.0
  3. Wikidata item Q64735244 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अभिषेक रिजाल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/abhishek-rijal?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अभिषेक रिजाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व