बसाईसराई दर्ता विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · स्वर्गद्वारी नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- —
- शुल्क
- ३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र ।
- लाग्ने समय
- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- स्थानीय पंजिकाधिकारी वडासचिव
- प्रक्रिया
- मुलीको सूचना फाराम सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि) वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026