DigiNepal
Englishनेपाली

व्यापार व्यवसाय नभएको सिफारिस

सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
१. कारण सहितको निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. नगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी ४. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
वडा कार्यालय
प्रक्रिया
१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहित सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →