मोही लगतकट्टा सिफारिस
सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- १. मोही लगतकट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन २. निवेदकको नागरिकताको प्रतिलिपी ३. जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी ४. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिन साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपी ५. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा कार्यालय
- प्रक्रिया
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026