घ बर्गको र्इजाजत दर्ता
सेवा दिने कार्यालय · शारदा नगरपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- फर्म दर्ता गर्नेको नेपाली नागरिकताको प्रतिलिपी फर्ममा प्रशासनिक कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपिहरु फर्ममा सिभिल इन्जिनियर वा सिभिल सव र्इन्जिनियर कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि फर्ममा लेखा हेर्ने कर्मचारीको रुपमा कार्य गर्ने एक जना लेखापाल कर्मचारी सग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी फर्ममा भ्राइब्रेटर मेशिन निडल लेबल मेशिन वाटर पम्प स्काभेटर लगायतका मेशिनरी आजारहरु खरिद गरिएको सक्कल भ्याट बिल फर्ममा भ्रार्इबेटर मेशिन,निडल लेबल मेशिन, वाटर पम्प स्काभेटर लगायतका मेशिनरी आजारहरु चालु अवस्थामा रहेको भनि मेकानिकल इन्जिनियरबाट प्रमाणित भएको कागजात र निजको इन्जिनियरङ्ग काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी र अन्य सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु माथि उल्लेखित मेशिनरी औजारहरुको बिमा गरी पेश गरिएको बिमालेख फर्मको नाममा नेपाल सरबारबाट मान्यता प्राप्त क बर्गको बैकमा रु १ लाख वा सो भन्दा बढी बैक ब्यालेन्स भएको बैक भौचर वा बैक स्टेटमेन्ट सक्कल प्रती माथि उल्लेखित भएका सबै कागजातहरु नोटरी पब्लिक बाट प्रमाणित गरी पेश गर्नपर्ने । कम्पनी रजिष्ट्रारको कार्यालय उद्योग विकास समितिबाट ठेक्का पट्टा फर्म दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने सम्बन्धीत फर्म आन्तरिक राजश्व कार्यालयमा प्यान भ्याट दर्ता गरी सो को प्रमाणपत्रको प्रतिलिपी पेश गनुपर्ने र्इजाजतपत्र पाउँ भन्ने व्यहोराको निवेदन पत्र
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- प्राविधिक शाखा
- जिम्मेवार
- प्रशासन / प्राविधिक शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 1660-88-52) · जाँचिएको 15 Oct 2026