DigiNepal
Englishनेपाली

२७. व्यवसायिक इजाजत पत्र

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · ४:०० बजे बन्द भयो
आवश्यक कागजात
१.व्यवसायिक इजाजताको लागि निवेदन पत्र २.वडा समितिको सिफारिस ३.पासपोर्ट साइजको २ प्रति फोटो ४. नागरिकता प्रमाणपत्रको प्रतिलिपी ५. घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपी
शुल्क
रु. १००।—
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
राजश्व उपशाखा
जिम्मेवार
राजश्व उपशाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026