DigiNepal
Englishनेपाली

२१. रजिष्ट्रेशन पारित थैली अड्ढ प्रमाणित गर्ने प्रयोजनका लागि हुने स्थलगत सिफारिस

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · ४:०० बजे बन्द भयो
आवश्यक कागजात
१. निवेदनमा वडा अध्यक्षको सिफारिस सहित जमिन, घर दिने, लिने दुवै उपस्थित हुनुपर्ने २. लिने, दिने दुवैको नेपाली ना.प्र. लागि हुने स्थलगत ३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको सिफारिस प्रतिलिपी ४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा क्लू प्रिन्ट) ५. घरको हकमा नक्सापास प्रमाण पत्रको प्रतिलिपी
शुल्क
रु. १००।– देखि २५००।– सम्म
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
सम्बन्धित वडा समितिको कार्यालय
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026