DigiNepal
Englishनेपाली

१९. घर जग्गा मूल्याड्ढन

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · ४:०० बजे बन्द भयो
आवश्यक कागजात
१. सम्बन्धित व्यक्तिको वडा अध्यक्षको सिफारिस सहितको निवेदन २. ना.प्र पत्रको प्रतिलिप ३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपी ४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट) ५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी ६. घर कर र मालपोत तिरेको रसिद ७. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने
शुल्क
कर दरबन्दी अनुसार प्रति लाख १००।–
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
योजना शाखा
जिम्मेवार
योजना शाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026