१०. पूर्व प्रा.वि. खोल्न स्वीकृतिको लागि तथा कक्षा अपग्रेड
सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- १. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र २. विद्यालय संचालन वा कक्षा अपग्रेड लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपी ३. नया“ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम ४. नजिकको २ विद्यालयबाट दिएको सहमती पत्रको प्रतिलिपी ५. सम्बन्धित वडा अध्यक्षको सिफारिस
- शुल्क
- ५००।–
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- एवं प्रशासन शाखा
- जिम्मेवार
- नगर प्रमुख एवं प्रशासन शाखा प्रमुख
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026