स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · रामपुर नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- निःशुल्क
- लाग्ने समय
- सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा निरन्तर
- काउन्टर / कोठा
- स्वास्थ्य शाखा
- जिम्मेवार
- स्वास्थ्य शाखा
- प्रक्रिया
- दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा र पोषण सेवा परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पत्तिहरूका लागि, क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवाजन—साधारण, विद्यालय तथा लक्षित समूहका लागि स्वास्थ्य सचेतना सेवा,झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण कार्यक्रम,औलो कालाजार रोग नियन्त्रण कार्यक्रममहामारी नियन्त्रण कार्यक्रम गाँउघर क्लिनिकसुरक्षित मातृत्व,एच.आई.भि/एड्स एस.टि.आइ, प्रयोगशाला सम्बन्धीसेवाहरू
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026