DigiNepal
Englishनेपाली

अन्य भुक्तानी विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · रामपुर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
निःशुल्क
लाग्ने समय
कागजपत्र पुरा भएपछि ७ दिन भित्र
काउन्टर / कोठा
आ.प्र. शाखा
जिम्मेवार
आ.प्र. शाखा
प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति खर्चको विल (रु. 20000/- भन्दा तला पान विल र सो वा सो भन्दा माथि भ्याट विल पेश गर्नुपर्ने। सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू सहभागीहरूको उपस्थिति/ हाजिरी भुक्तानीसम्बन्धी निर्णय वा आदेश कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026