DigiNepal
Englishनेपाली

सहकारी संघ/संस्थाको विनियम संशोधनको स्वीकृति विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · रामपुर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
रु. ५००।–
लाग्ने समय
शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयानुसार
काउन्टर / कोठा
सहकारी शाखा
जिम्मेवार
सहकारी शाखा
प्रक्रिया
संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र पछिल्लोसाधारणसभामाकूलसदस्यसंख्याकोबहुमतलेसहकारीऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन अन्य आवश्यक कागजातहरू

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026