DigiNepal
Englishनेपाली

स्वास्थ्य सेवा सम्बन्धी

सेवा दिने कार्यालय · महालक्ष्मी नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
दैनिक विरामी जाँच तथा उपचार एवं परामर्श ५ वर्षमुनिका वच्चा र गर्भवति महिलाका लागि खोप सेवा परिवार नियोजन सेवा १५-४९ वर्षका महिला एवं दम्पतिहरुका लागि ५ वर्षमुनिका वच्चा, गर्भवति एवं सुत्केरी महिलाहरुका लागि पोषण सेवा क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा जन-साधारण, विद्यालय तथा लक्षित समूह स्वास्थ्य शिक्षा सेवा जन-साधारण एवं लक्षित समूहका लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण कार्यक्रम औलो कालाजार रोग नियन्त्रण / महामारी नियन्त्रण कार्यक्रम गाँउघर क्लिनिक/सुरक्षित मातृत्व एच.आई.भि./एड्स, एस.टि.आइ प्रयोगशाला सम्बन्धी सेवाहरु क्षेय
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यका स्वास्थ्यकर्मीहरु
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026