बसाईसराई जाने वा आउने दर्ता विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · लुम्विनी सांस्कृतिक नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- आर्थिक ऐन बमोजिम
- लाग्ने समय
- सोहि दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा सचिव
- प्रक्रिया
- -निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी -बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात -जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश गर्नुपर्ने -बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र -जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ) -चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026