DigiNepal
Englishनेपाली

पशु पन्छी सम्बन्धी प्राविधिक सेवा विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · कालिका गाउँपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
काउन्टर / कोठा
पशु विकास शाखा
जिम्मेवार
पशु विकास शाखा प्रमुख
प्रक्रिया
सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026